सिन्धुपाल्चोकमा गोली चल्यो, दुई घाइते

सिन्धुपाल्चोक : बिहीबार दिउँसो सिन्धुपाल्चोकमा गोली चलेको छ। मेलम्ची खानेपानी आयोजनाको निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरको आन्दोलन उग्र बनेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको हो। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। प्रहरीले निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरले आन्दोलनका क्रममा ढुंगामुढा सुरु गरेपछि गोली चलाउनु परेको दाबी गरेको छ। सिन्धुपाल्चोकको अम्बाथानमा बिहीबार दिउँसो साढे ३ … Continue reading सिन्धुपाल्चोकमा गोली चल्यो, दुई घाइते